Duration 7:6

शाखा अधिकृत (१.७) व्यवसायिकता, परिचय,महत्वloksewanotestipsandtrickspscpreparation व्यवसायिकता

890 watched
0
15
Published 23 May 2020

यस भिडिलोले शाखा अधिकृतको चतुर्थ पत्रको पहिलो खण्डमा भएको व्यवसायिकताको परिचय महत्व र तत्वलाई सुत्रबद्ध तरिकाले सिकाएको छ। #loksewanotes#tipsandtricks#tips&tricks#pscpreparation #व्यवसायिकता # व्यवसायिकतापरिचय# व्यवसायिकताकोमहत्व #व्यवसायिकताकोतत्व व्यवसायिकताको परिचय  कुनै पेशाकोलागि ज्ञान, सीप र गुणहरुले युक्त भएको अवस्थालाई व्यवसायिकता भनिन्छ।  पेशाकालागि आवश्यक पर्ने बोलीचाली, व्यवहार जस्ता बाहिरी पक्षहरु कामप्रतिको (ल सनि ई त्याग) लगनशिलता, समर्पण, निष्ठा, ईमान्दारिता र त्याग जस्ता अन्तरनिहित गुणहरु र सांगठनिक उद्देश्य पूर्तिका लागि आवश्यक पर्ने (असी विज्ञान) विशेषज्ञता, ज्ञान, अनुभव र सीपजस्ता पेशाजन्य गुणहरुको समष्टिनै व्यवसायिकता हो। व्यवसायिकताको प्रकार  सामान्यतया २ प्रकारको १. वैयक्तिक व्यवसायिकता- व्यक्ति विशेषमा विद्यमान खुबी जस्तै बुद्धि विवेक धारणा व्यवहार सोच विचार आचरण अनुशासन नैतिकता सामाजिकता मिलनसारिता र लगनशीलता आदिको सम्ष्टि लाई वैयक्तिक व्यवसायिकता भनिन्छ। २. पेशागत व्यवसायिकता- मुख्य पेशा, व्यवसाय सँग सम्बन्धित अनुभव सिप विशेषज्ञता र ज्ञान जस्ता कुराहरुको समष्टि। व्यवसायिकताका आधारभूत तत्वहरु व्यवसायिकताका तत्वहरुलाई सांगठनिक तत्व र व्यक्तिगत तत्व गरी विभाजन गर्न सकिन्छ। १.सांगठनिक तत्वहरु (अपने पास करदू पर गुण किफायती प्रतिस्पर्धा होस ) • अपनत्वको भावना- (1.ग्राहक मुखी सेवाको अवधारणा लागु गर्ने) • नेतृत्व- • पारदर्शिता- • समूह गतिशिलता- • कर्तव्य परायण- (2.नयाँ खोज अनुसन्धान गर्न) • दूरदृष्टि- • परिणाममुखी- (3.सार्वजनिक प्रशासनका कार्यहरु नतिजामुखी बनाउन) -(4.प्रशासनको क्षमता अभिवृद्धि गर्न) • गुणस्तरीय- (5.सार्वजनिक सेवालाई गुणस्तरीय बनाउन) • किफायती- (6.कम लागतमा कार्य सम्पन्न गर्न) • प्रतिस्पर्धा- (7.सार्वजनिक सेवामा प्रतिस्पर्धा कार्यम गर्न) २.व्यक्तिगत तत्वहरु (आज आसनीको शुजी विसेसं छ) आ- आज्ञाकारी ज-जवाफदेही (8.सेवाग्राहीलाई कामप्रति जवाफदेही बनाउन) आ- आत्मअनुशासन स- समय निष्ठता नि- निष्पक्षता शु- शुद्ध आचरण जि- जिम्मेवारीपन (9. आफूले प्रदान गरेको सेवाप्रति जिम्मेवार बनाउन) वि- विवेकशिलता से- सेवाभाव सं- संवेदनशीलता हाम्रो अन्य यस्तै सहयोगी भिडियो हर्नेकोलागि महालेखापरीक्षकको परिचय, काम कर्तव्य अधिकार, लेखापरीक्षणका चरणहरु /watch/cvc5FS3T3yfT5 लेखापरीक्षणको परिचय, महत्त्व, उद्देश्य र सिद्धान्त /watch/o7iVMTNeiKaeV तलब निर्धारणका सिद्धान्तहरु /watch/cB7CDs88pB68C कर्मचारी व्यवस्थापनका सिद्धान्तहरु /watch/g9FfTgPA3H4Af सार्वजनिक व्यवस्थापनका सिद्धान्तहरु /watch/85CGVmIikShiG लोकसेवा पास गर्ने Tricks and Tips /watch/QLxpD6cLL6XLp

Category

Show more

Comments - 2