Hi
I am Raju Paudel welcome to our Stock Guru YouTube Channel
About this Video
Fundamental & Technical Analysis of Agricultural Development Bank Ltd.
नमस्कार साथीहरू यो Video मा मैले आ.ब. 2078/79 1st Quarter Report को आधारमा ADBLकस्तो छ भन्ने बारेमा यस बैंकको Fundamental Analysis गरेर यसको वित्तीय अवस्थाको जानकारी दिनुको साथै यसको Technical Analysis गर्ने कोशिश गरेको छु | मलाइ आसा छ यो Video हेरिसकेपछी तपाईहरुले पनि ADBL Bank को शेयर मा लगानी गर्ने कि नगर्ने भन्ने बारेमा महत्वपूर्ण निर्णय गर्न सकनु हुन्छ | तर सेयर बजार भनेको उच्च् जोखिमको साथै उच्च मुनाफाको क्षेत्र हो | त्यसकारण कुरा अरुका पनि सुन्ने निर्यण आफै गर्ने गर्नुहोला भन्ने अनुरोध पनि गर्दछु |
Thank you so much...…
#nepal_share_marke
#stockmarket
#nepalstockexchange
#adbl
MBB - Beach (Vlog No Copyright Music)
Music provided by Vlog No Copyright Music.
Video Link: /watch/AlvptOyxjfbxp