Aama ❤ आमा:
Writer : Boby Tamang
Voice by : ma ani timi
heart touching poetry in nepali
For Mother
Mother's Day
mother love
quotes for mother
status for mother
Thanks for watching,
Don't Forget to like share & SUBSCRIBE for more videos thank you
Subscribe : /channel/UCAHEy-bB9lmeqB5FM2bO2Vg?view_as=subscriber
Join me on Facebook : https://www.facebook.com/Ma-Ani-Timi-101211224865141/
❤❤❤❤❤❤❤❤
Follow Insta : https://www.instagram.com/ma_ani.timi/
...........................................
बिहान उठ्ने बेला तपाईले पटक पटक उठाउदा,कोल्टो परि परि सुत्ने म,
अहिले त Alarm को एकै टोनमा जुरुक्क उठ्न सक्ने भाको छु।
आमा
कति मेहनत गरि मेरो लागि बनाएको खाना,तपाईलाई दह्लाउन्दै नखाने म,
अहिले त चिसो, बासी भात पनि मीठो मानी मानी खाने भाको छु।
तपाइले दिएको 100 रुपियाँ थोरै हुन्छ भनी झगडा गर्ने म,
अहिले त 10 रुपियाँ खर्च गर्न पनि १० चोटि सोच्न सक्ने भाको छु।
स्कुल पढ्न जादा बिरामी भएको बहाना बनाई स्कुल बाट भागेर आउने म,
अहिले त बिरामी पर्दा पनि लगातार डिउटिमा खट्न सक्ने भाको छु
हिजो सम्म तपाईको एक गाली ले मन दुखाएर
ठुस्केर बस्ने म
आज साहुको हरेक तितो गाली सुन्न सक्ने भाको छु आमा
"आमा म त ज्ञानी भाको छु"
"हो आमा म त साच्चिकै ज्ञानी भाको छु"
#MaAniTimi #NepaliPoetry #HeartTouching #HappyMother'sDay