Duration 4700

Welcome in CIVIL ENGINEERING OF NEPAL

951 watched
0
16
Published 19 Aug 2020

स्वागत छ तपाइलाई यस CiVIL ENGINEERING OF NEPAL युटुब च्यानलमा । यो च्यानल दर्ता गरिनुको मुख्य उद्स्स भनेको नेपालमा इञ्जिनियरिङ्ग त्यसमध्यको पनि मुख्य रुपमा सिभिल इञ्जिनियरिङ्ग पड्दै गरेका बिद्यार्थीहरुल्लाई उनीहरुको पढाइमा सेवा पुर्याई दक्ष जनशक्ति बन्नमा सेवा तथा हौसला प्रदान गरिनु हो । साथ-साथै अध्यन सकेका व्यक्तिहरुलाई जीवन उपयोगी ज्ञान हरु प्रदान गर्नु तथा जनमानसमा इन्जिनियारिको महत्व बुझाउनु अर्को उद्स्य हो ।। यसका अलबा यस च्यानलका अन्य उद्स्य यस प्रकार रहेका छन्: १. १० /११ /१२/ लगायत डिप्लोमाको पाठ्यक्रममा संग सम्बन्धित पाठहरुको व्यख्या बिबेचना (नेपाली भाषामा) २. अध्यन र प्रयोगात्मक सिकाइको दुरीलाई घटाउनु ३. प्रविधिलाई र अध्यनलाई संगसगै अगाडी लैजानु ४. प्रबिधि सम्बन्धि जानकार बनाइ प्रतिस्प्रधात्मक जनशक्ति तयार गर्नु नोट : कृपया यस चयनलाई SUBSCRIBE गर्न नभुल्नु होला । किनकि यसले हामीहरुलाई हौसला त दिन्छ नै, साथ-साथै तपाईलाई पनि धेरै छोटो समयमा बिबिध ज्ञानहरु बिना झन्झट प्रदान गर्नेछ !! Welcome to the #CiVIL #ENGINEERING OF #NEPAL YouTube channel. The main purpose of registering this channel is to provide services and encouragement to the engineering students in Nepal, especially those studying civil engineering, and also to make skilled manpower by providing knowledgeable videos in their studies. At the same time, another purpose is to impart useful knowledge to the people indirectly related to engineering and to explain the importance of engineering to them. Please click below to subscribe: https://bit.ly/2KKfnKZ ©2020 Civil Engineering of Nepal All rights reserved

Category

Show more

Comments - 0