Duration 15:21

Kaha Chau Kunni Khoi by Mohan Khadka | Kamala Pokhrel FT Obi Rayamajhi | Aayushma Karki | Nepali Song

1 354 331 watched
0
11.5 K
Published 21 Nov 2021

Kaha Chau Kunni Khoi by Mohan Khadka | Kamala Pokhrel FT Obi Rayamajhi | Aayushma Karki | New Nepali Lok Dohori Song 2078 / 2021 #MohanKhadka #KamalaPokhrel #ObiRayamajhi #AayushmaKarki #NepaliSong ►©► Meri Aama Music Pvt.Ltd ♪ Audio Credits ♪ ================================== Vocal Mohan Khadka Kamala Pokharel Lyrics Netra Aryal Music Mohan Khadka Arrange Binod Bajurali Mixed / Mastered Khadak Bajurali Recordist Gobinda Parajuli Studio Malashree Audio / Video Meri Aama Music 9840133222 ================================ Artists Obi Rayamajhi Aayushma Karki Cinematographer Nabaraj Uprety Edit / Color Bikash Gyawali Co- Edit Ishwor Babu Bk Mua Animesh Jordan Asst. Direction Bishal Ghimire Direction Binod Bhandari ________________________________________ ►Audio/video : Meri Aama Music Pvt. Ltd. ☎️ Phone, +9779840133222 ►Subscribe us YouTube /channel/UCLG1Go5JLMcBZtryoqINg9A ►Find us on Facebook :- https://www.facebook.com/mohan.kc.9847 ►Audio/Video Available Only On Meri Aama Music Pvt. Ltd. ►All the Audio and Video rights of this Music Video is owned only by Meri Aama Music Pvt. Ltd. Contact us at:- +9779840133222 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Category

Show more

Comments - 758
  • @
    @aayushmakarki46973 years ago नमस्कार म आयुश्मा कार्कि । चिसो महिना पुसैको पछि हाम्रो टिमको नयाँ सहकार्य ।सबैजनाले हेरेर सेयर गरिदिनुहोला ... 76
  • @
    @kamalapokharelofficial90503 years ago नमस्कार सम्पुर्ण दर्शकहरुमा मोहन खड्का र मेरो स्वरमा ,आयुश्मा कार्की र ओबि रायमाझीको अभिनयमा रहेको गीत हेरेर सुझाव दिनुहोला धन्यवाद ।। 89
  • @
    @bik_65163 years ago यो गित मिर्मीरे को किरन सगै सुरु भयर दिउसो को तातो घाम मा , बालुवा बोकेर घर परिवार को दुख र साहुको रिन सझ्झीदै हिनेको मान्छे राति सडक को छेउमा आकाश का तर गन्दै आफनो माया को याद मा सपना हरू याद गरेर बसेको मान्छे लाई आज छुटिदा को पिडा कस्तो हुन्छ होला तोते मनै बाट माया गर्ने मान्छेलाई थाहा छ होला।।।
    अती मिठो आवाज बधाई छ सबै टिम लाइ लाई उत्तर उत्तर प्रगति को हिर्दिक शुभकामना।। 🙏🙏
    मलाई 😯😯अती😯😯 मन परो 👏
    🙏🙏🙏🙏🙏🙏
    ...
    5
  • @
    @PurushottamPoudel3 years ago आहा कस्तो राम्रो गीत अनि भिडियो सफलताको धेरै धेरै सुभकामना छ मोहन सर लगायत सम्पुर्ण टिम लाइ 53
  • @
    @RajendraKandel3 years ago मलाई सारै मन परेको गित उस्तै भिडियो शुभकामना प्यारे हरु लाइ !😘 23
  • @
    @kharalhemnath3 years ago साँगितिक उच्च सफलताको लागि अनन्त शुभकामना।
    अत्यन्तै जिवन्त अभिनय, हृदयस्पर्षी वियोगान्त कथावस्तु, कर्णप्रिय सुमधुर लयले मन हर्यो बधाई छ। केहि हप्तामै करोड क्लब चुम्न सक्नुहोस् शुभकामना यहाँहरुको सिंगो टिमलाइ,
    14
  • @
    @DhanTamangbal3 years ago साउदी बाट हेर्ने र यो सबै टिमको फ्यान जति यता 💞💞😍 2
  • @
    @PrakashDutraj3 years ago धेरै धेरै बधाई अनि शुभकामना ।🎊 दाई “.. 7
  • @
    @abnews23233 years ago पहिलो लाइन मा नै आँसु आयो!सारै राम्रो दा गित 8
  • @
    @anilsunar68223 years ago Aaha mohon dada 🙏🙏 geet sarai ramro xa 1
  • @
    @chandra18763 years ago अत्यन्तै मिठो र अत्यन्तै राम्रो अनि मोहन दादा को स्वर त जति सुन्यो उति सुन्न मन लाग्न सम्पूर्ण टिमलाई बधाई 6 र सम्पूर्ण टिम पर्ती मिठो सम्झना 2
  • @
    @mohanb.k.59493 years ago आहाँ समय बाबजुद ढिलो भयपनी मोहन दाजु ढिलो भयपनी हेरियो बयान त कसरि गर्ने धेरै राम्रो लाग्यो नामै काफि छ ।शब्द सङ्गीतको के बयान गरु नामै काफि फ्यान नै परियो। 1
  • @
    @kamalapokhrel67863 years ago आहा कति राम्रो गीत्❤️😪धेरै मन पर्यो😪😊सबै टिम लाई बधाई छ अनि सफलताको शुभकामना 🙏 9
  • @
    @Ashokpyuthani11403 years ago अतिनै मिठो संगीत तसै माथी मोहन दादा को समधुरो अवाज सम्पुर्ण टिमलाई हार्दिक बधाई 🙏🙏 5
  • @
    @surendrapariyar39463 years ago धेरै राम्रो सिर्जना कोर्नु भयको रहेछ मोहन भाइ ।
    सफलताको शुभकामना 🎵🎵🎤🎤🎵🎵🎵
    6
  • @
    @rjnepal94153 years ago मोहन खड्काको गित नमिठो हुने त कुरै भयन नि 🙏👍👌 2
  • @
    @nirmalbhandari12943 years ago रुवायो म प्रदेशीलाई यो गीतले मेरो जिबनको यथार्थ गीत बनेछ।बधाई छ मोहन सर र कमला म्यामलाई अग्रिम सुभ कामना। 3
  • @
    @amitsunar14973 years ago बिष्णु माझी को भन्दा केही कमि छैन कमला पोखरेल को आवाज 👌 2
  • @
    @gomabc17883 years ago आहा अति मार्मिक गित
    बधाई छ महोन सर लगाई सम्पूर्ण टिम लाई सफ्लताको सुभकामना। 👍👍👍❤️👏❤️❤️👏👍🖤💜💛💚💙 🇳🇵🇳🇵 🇰🇼🇰🇼
    5
  • @
    @nirmalshrestha99683 years ago अति राम्रो सब्द अनि तेहि माथी मोहन सर र कमला सिस को सोर मा गुन्जिएको गित . सम्पुर्ण तिम लाई सफलताको सुभकामना❤️❤️❤️ 5
  • @
    @balramraut78673 years ago Geet daami xa Mohan g all teamlai suvakamana 💕❤️😍 4
  • @
    @sunilpariyar8223 years ago नेत्र दाइ को शब्द ले हरेक पटक मुटु नै छुन्छ,अनि मोहन दाइ र कमला दिदी को आवाज 🙉🙉❣️बिनोद दाजुको निर्देशन ❣️❤️❤️ 2
  • @
    @kishor_kunwar13 years ago Aaha ❣️🔥सारई मिठो ❣️❣️ congratulation dear dai jan ❣️🥰 4
  • @
    @Sushmapokhrel003 years ago आहा सारै राम्रो गित बधाई अनि सफलताको शुभकामना🎼🥰 34
  • @
    @sangamgayak2333 years ago आहा कति मिठो गीत दाई सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ 😭🎉 10
  • @
    @SamarRanabhat3 years ago कहाँ छौ कुन्नी खोई ?
    मीठो गीत,मिठो माया अनी सफलताको कामना सम्पूर्ण मित्रहरुलाई ❤️❤️ मिस यू अल ❤️🙏
    4
  • @
    @erushthapa81543 years ago आज deuty बाट room आउने बित्तिकै you tube खोलेको सारै राम्रो गीत हेर्न पाईयो धेरै आनन्द आयो सफलता को शुभकामना मोहोन सर म ह्जुर को big fan 1
  • @
    @user-xx1hc2gj8l3 years ago Aha koti ramro geet dada सफलताको शुभकामना दादा 1
  • @
    @govindaacharya8733 years ago म धेरै दुखी थिय धेरै समय पछी सम्म पनि कुनै पोनि सन्देश हरु न आउदा 😅
    लगभग 7.8 महिना पछि को अन्तराल पछि मोहन दाजु को गित यो सम्धुर भोईस सुन्नु मिल्यो धेरै खुसि छु.❤️
    गित धेरै राम्रो छ सम्पुर्ण टिमलाई बदाइ छ 💕💕💕💕🙏🙏🙏🙏
    ...
    3
  • @
    @officalrambahadursunar7713 years ago एकदमै मन छुने गित मन समाल्न गारो भो गित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 1
  • @
    @LokeshBc-hk8hw2 weeks ago वा sonice गीत मेरो मनपर्ने कलाकार मोहन ज्यु ❤ अझै सफलताको शिखर चुमदै जान।।
  • @
    @rajeshrayamajshi53393 years ago धेरै पोछी मन छुने अभियान ओबि दाजु अनि vocal mohan daju सबै ले माया गर्दुनु होइ चिसो मोहिना पुसै को जोस्तो होइ☝️☝️☝️☝️ 1
  • @
    @pramilabasnet5023 years ago म खेम सेन्चुरीबाट आए है मोहोन खड्काको मिठो श्वर मिठो लयको गित सुन्न 1
  • @
    @omkhatri54783 years ago निकै मीठो गीत रहिछ गुल्मी wami मुसिकोट lae समेटि को यो गीत lae सफलता को अग्रिम शुभकामना हाम्रो गुल्मी को ठूलो chinahari चिनाउन सफल कलाकार भाइ ob rayamajhi लाई र मोहन खड्का brother लगायत सम्पूर्ण them lae करोड club ma शिखर chumos 💘♥❤💖🎶 ... 1
  • @
    @D.RSujan3 years ago निकै मीठो गीत ! सफलताको सुभकामना सम्पुर्ण टिमलाई । 26
  • @
    @dipakbk68413 years ago बास्तम्मा मोहन खडका लाइत मार्मिक लोकगितको राजानै भन्नू पर्छ हो हरेक गितको शब्द र हरेक थेगोका शब्द यति मन मुटु छुने खाल्का हुन्छन कि जो कोहिलाइ पनि गितमा हराउन बाध्य बनाउछ हो ....आवाजमा पनि उस्तै दम छ दुई जना कै !!
  • @
    @yamlalpoudel99763 years ago कस्तो मीठो गित जिवनमा मेल खायो 😭😭😭😭😭😭😭😭😭😭 1
  • @
    @tuksangeet33723 years ago Wawo man chhoyo mohan ji congratulations 1
  • @
    @bhumikasunuwar77603 years ago बधाइ छ सम्पुर्ण टिमलाइ
    जय लोकदोहोरी
    1
  • @
    @satishkc70593 years ago निकै मिठो गित सफलता को सुभकामना सबै तिमि लाई 1
  • @
    @birajoli33333 years ago धेरै पछि मोहन दादा को गीत सुन्न पाइयो आहा मन छोयो गीत ले अपार सफल्ता पावोश बधाइ छ सम्पुर्ण टिम लाइ 2
  • @
    @laxmichand83863 years ago Derai din paxi Mohan ji voice sun payo damee xa song best of luck daju 3
  • @
    @sujanakarki14103 years ago आहा सारै राम्रो गित शुभकामना सबैलाइ🙏🙏❤️ 1
  • @
    @user-fb2rz2jd2h3 years ago Sarai man xoyo yo geetle congratulations 🥰🙏 1
  • @
    @muktiprasadaryal64343 years ago Dherai ramro sampurn timlai safaltako kamna 1
  • @
    @shivakhawas24393 years ago गित धेरै राम्रो छ शब्द लय उत्तिकै मिठास छ । 1
  • @
    @sajjanranamagar61213 years ago अाहा कति मिठो गित बधाई छ मोहन दादा सबै भन्दा मन मलाई पर्ने कलकाकार हजुर होनि ❤️❤️❤️❤️👌👌👌🙏🙏🙏🙏🙏👌👌 1
  • @
    @bhimurana26603 years ago गित पनि राम्रो र मेरो गाउँको डाडा पाखा समेत्नु भएको मा धेरै धन्यवाद 2
  • @
    @mohankhadka89253 years ago नमस्कार म मोहन खड्का धेरै पछी यहाँहरु माझ नयाँ गित कहाँ छौ कुन्नी खोइ लिएर आएको छु कस्तो लाग्छ हेरेर सक्दो सीएर गरिदिनु होला धन्यवाद ...बिषेश धन्यवाद मलाइ यो काममा साथ दिनु सम्पुर्ण टिमलाइ 137
  • @
    @onlinenetwork58723 years ago शब्द को king आहा कति मिटो शब्द अनि लय तेतिकै मीठो गाएकी ...just wow मन्त्र मुग्ध हुन्छ
  • @
    @amarkhadka1593 years ago अाहा! कति मार्मिक गीत साह्रै राम्रो छ सर 1
  • @
    @minamahat7152 years ago तपाईँ कति राम्रो लय शब्द चयन गर्नुहुन्छ ।म लोक दोहोरी गीत सुन्नदिन तर हजुरको चिसो मैन पुशैको अनि यो गीतले सारै मन छोयो ।अनि मेरो मामाको अभिनय सारै राम्रो लाग्छ बधाई छ सबै टिमलाई सबैको मन जित्न सफल भएकोमा
  • @
    @nanditaofficial1443 years ago Nikai mitho marmik geet sabai janalai best wishes...........
  • @
    @bhimbk1860last year यो गीत धेरै हेर्छु गीत हेरेपछि मत राेकाे राेई अति मन छाेयाे हजुर मार्मिक शब्द यो गीतको सम्पूर्ण टिमलाई धेरै धेरैले बधाई छ सधैं यस्तै गीतहरू सुन्नु मिलाेस जय गीत जय संङ्गीत congregation mohan ji😍😍😍😍😍😍😍😍
  • @
    @birajparvathisandhiyariyat53943 years ago Mohan dada yo geet ma bishanu maji vayko vay sarai dami hunthiyo neee 1
  • @
    @bhagabatapandey3023 years ago मोहन दादा आज सम्म हजुरका मन नपर्ने गित भन्ने कुनै छैन्न मलाई त सफलताको सुभकामना ❤️❤️❤️🙏
  • @
    @shankarkumal12473 years ago आहा धेरै समयको प्रतीक्षा पछि सुपर छ गित मोहन ब्रो लाईभ दोहोरी तिर पनि आगन हुन पर्यो के लाईभ दोहोरीमा अपडेट भैएन भने आज भोलि सस्टेज प्रोग्राम पर्दैन्न जसले सस्टेजमा लाईभ दोहोरी बाट दर्शक उचान सक्यो उसैले सस्टेज पाउने हो लाईभ दोहोरी पनि ध्यान दिन पर्यो गाउले र फ्यानको नाताले सुजाव मात्रै है समग्रमा गित राम्रो बनेको छ 🙏🙏🙏 ... 2
  • @
    @jamunakhadka9734last year आहा सारै मार्मिक गीत हजुर उस्तै स्वर जति सुने पनि सुनिरहुँ लाग्ने हिर्दय देखिनै उच्च सम्मान छ 🙏🙏🙏🙏🙏
  • @
    @navinmalla95953 years ago सम्पूर्ण टिमलाई मेराे व्यक्तिगत तर्फबाट धेरै धेरै बधाई छ अब शब्द संगित माेहन दाईकै हेर्न पाउ र सुन पाम क्या मन छाेयाे
  • @
    @mohanghimire85403 years ago मोहन खडका र मेरि प्यारी बैनी कमला पोख्रेल को अति मीठो गित जति सुनो उति सुन्न मन लाग्नी सफलता को शुभकामना सबै जना लाइ
  • @
    @subashthapa96863 years ago आहा कति मिठो मन छुने सब्द सफल्ताको शुभकामना सबै टिमलाइ 1
  • @
    @jacyjacy44802 years ago सबै टिमलाई नमस्कार छ।निकै मार्मिक सङ बिषेेश गरि मोहन सर लाई।हजुरको गित सुनेर कहिलै पनि पूरा नहुनि,
  • @
    @durgesbashyal57633 years ago सबै उत्कृष्ट छ सफलताको मस्तै शुभकामन 🙏🙏🙏
  • @
    @khagendrathakuri46033 years ago आहा मेरो दाई एक बर्ष पैलाएक टुक्का सुनाउनु भको थियो निकै मन छोएको थियो आज धेरै लामो प्रतिक्षा पछी अडीयो भीडीयो सुन्न र हेर्न पाइयो गीतले मन मुटुनै चसक्क पार्यो बधाई तथा सफलता को शुभकामना सम्पूर्ण यस गीतमा आबद्द तपाईहरुलाई मेरो दाई मोहन खड्का miss you ❤️ ... 1
  • @
    @Mina-ie9si3 years ago अति मन छुने गित रैछ आहा जति सुने पनि मन नभरिने रैछ सबै टिमलाई बदाई छ
  • @
    @ajayasunar26723 years ago मोहन दाजु अनि ओबि दाजु लाई मन पराउने जति यता 🤔😘😘😘
  • @
    @tulsiramgaireofficial3 years ago गीत हेरेर सुनेर काँडा उठ्यो मेरो दाजु सफलताको अग्रिम सुभ कामना ... भाग 2 को प्रर्खाइ मा छु 🙏🏼 2
  • @
    @ishwarbabuofficial2003 years ago अाहा धेरै राम्रो छ गीत अागर्मि सफलताको शुभकामना छ🙏🙏🙏🙏🙏 1
  • @
    @rasoda-nepal13013 years ago beautiful song best of luck mohan khadka dada n all unit ❣️❣️❣️❣️❣️❣️man xoyo 2
  • @
    @naresholikumar90433 years ago सारै मन छुने song जति बेला नि यहि गित सुन्दै बस्छु मैले त धेरै दिन सुनेर कमेन्ट गरेको
    कमेन्ट गर्ना चाहिँ अलि ढिलो भयो 👌👌👌
    i love all
  • @
    @tulshikhanal32032 years ago निकै मनछुनि गित गाउनुभएको मा हजुरलाई धेरै धेरै धन्यवाद आगामी दिनमा पनि एस्तै एस्तै गित सुन्न पाईयो 💞💗💖💖💖💖💓🌺💐🌺💓🌺🌷
  • @
    @rajuchhetri81773 years ago साह्रै राम्रो गित मोहन दाजु ❤️❤️❤️❤️❤️❤️❤️❤️ 1
  • @
    @amritsharmaarjun85223 years ago कमला पोखरेल को स्वर मा नि जादु छ मोहोन दाइ को त छदै थियो गित निकै राम्रो बनेको छ
  • @
    @okendrapoudel79563 years ago यो गीत पाछ पतक हेरे सायद मेरोलागिनै बनेको होला है😂😂😂हे भगबान एस्तो अबस्थामा कसैलाइ नबनाउ ल प्रदेसिको जिन्दगी एस्तै छ युटुब मा कसैलाइ कमेट गरेको थियन तर आज मजबुर भय जय होस 1
  • @
    @ssrodhighar4743 years ago हार्दिक बधाई तथा सुभकामना पियारो भाइ मोहन खड्का अनि सम्पुर्ण टिमलाई गित सफल बनोस 2
  • @
    @santoshbhai18593 years ago आहा देरै राम्रो पर्तुती महन दाइ बदाइ छ अनि देरै miss गरेको छहै त दाजु लाई
  • @
    @kanchancentury4623 years ago बयान गर्ने शब्द नै पाईन
    धेरै धेरै सफलको कामना सम्पुर्ण टिमलाई🙏💞💞
    1
  • @
    @jemshchepang25633 years ago आहा सारै मन छोयो मोहोन सर बधाइ छ सफल्ताको सुभकामना
  • @
    @ramurana47753 years ago Git dherai ramro xa daju ani hajurko sabai git man parxa malai ani dherai khusi lageyo yo video ma hamro gauko sin pani rahixa dherai khusi lageyo daju❤️👍 1
  • @
    @krishnahamal88223 years ago Dherai markik geet mohan sir obi sir best up lock sir
  • @
    @Narayankumar-rj5xe3 years ago Waw Kati mitho Geet jati Sune pani Suni rakhu jasto lagne safalta ko suvakamana Mohan sir
  • @
    @MayaBuddha-go7cm4 months ago येओ गित शूनेर मेरो त मन सारै रोवो गित सफल होस ❤❤❤❤❤🎉🎉🎉🎉
  • @
    @gangashahi36673 years ago Hjur ko sabai get haru man parxa dada beautiful xa voice 1
  • @
    @dillibibash63293 years ago मत रोको रोको रोई अाहा मन छुयो धेरै महिना पछी मोहन सरको गीत सुन्न पाय खुसी लाग्यो