Duration 27:53

कुशल र निताको उधुम रमाईलो झाम्रे Kushal Belbase VS Nita Pun | Jhamre | Anupa Magar Live Dohori Ep. 2

57 408 watched
0
1.1 K
Published 17 Apr 2021

नमस्कार, म अनुपा थापा मगर मेरो विभिन्न प्रस्तुतीहरुलाई यहाँहरुले असाध्यै माया गर्दै आईरहनुभएको छ । सर्वप्रथम त यहाँहरुलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु । यहाँहरुकै साथ सपोर्ट माया र हौसलाले गर्दा आजबाट आफ्नै अफिसियल युटुब च्यालन Anupa Magar मार्फत अनुपा मगर लाईभ दोहोरी लिएर आएको छु । कृपया भिडियो हेरेर लाईक कमेन्ट सेयर सब्स्क्राईब गरिदिनुहुन बिनम्र अनुरोध गर्दछु । Lead Singer : Kushal Belbase VS Nita Pun Magar Chrous Singer : Ram Gagan Pushkar Thapa Bibek Khagendra Magar Basanta Khadka Anupa Thapa Magar Prema Rana Bimata Gharti magar Musician: OM BK - Harmoniyam Karan Pariyar - Flute Rajesh Gandarba - Sarangi Gem Thapa - Madal Shiva Anurag - Madal Camera/Editor Tarakanta BK Padam Lwagun Vide/ Audio Makhamali Live Studio © & ℗ Anupa Magar, 2021 यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Category

Show more

Comments - 167
  • @
    @namkalagiri37last year मनै सित्तल बनायाे याे दाेहाेरिले । शुभकामना छ।
  • @
    @user-gc8mx6ul1n3 years ago पुराना भाका सुन्दा पनि क्या मस्त अनि आनन्दित 2
  • @
    @chetram78173 years ago Haamri didee taka pun KO aawaj le sabai tirkha bhok metaauxhh raamro xhh 1
  • @
    @kulmanbudha9753last year चनचली & हसिली गायिका झर्ना पुन मगर्नी मुस्कान नै काफी लिजे ❤
  • @
    @NitaPunMagarsinger3 years ago सबैलाई नमस्कार धेरै पछि ऐलेको चर्चित अनि प्यारो भाइ कुशल बेलबासे सङ्ग दोहोरी गाएकी छु हेरेर सुनेर प्रतिक्रिया दिनुहोला🙏🙏 अनि लाइक कमेन्ट सेयर गर्नुहोस् 🙏🙏 16
  • @
    @birendrajajarkoti84853 years ago Lovely hiro kusal dai
    Love you all dee dada
  • @
    @user-gc8mx6ul1n3 years ago मेरो नजरमा कुसल उच्चस्तरीय गायक शब्द बेपत्ता दामी बनाउनुहुछ 2
  • @
    @spsitaa3 years ago मलाई ekdam मन पर्ने गायक कुशल sir hajurko सृजना एकदम मन पर्छ 3
  • @
    @pritamsharma69973 years ago Katie ramrojhamre.neetaa ji sanga.mayanaibasyo 1
  • @
    @rpm.ratnamagar36593 years ago Wowow suppp x hai sampurna team lai badhai x 3
  • @
    @dilbahadur39413 years ago Kusal ji ko tukka le badle hane jasto hanx 2
  • @
    @kusumthapa98573 years ago Aba anupa magar ko pani dohori herna paye hunthiyo❤️❤️❤️ 4
  • @
    @rameshbaburameshbabu6433 years ago आहा उत्कृष्ट दोहोरी प्रगति को शुभकामना छ अनुपा दोहोरी घर लाई ! अब अर्को चोटि राजु दादा र जुना दिदि ल्याउनु पर्यो ?
  • @
    @agnik.c59293 years ago अनुपा मगर जी हजुरले गाएको सारै मन पर्छ तर आजको पनि सारै सम्रो छ दोहोरि
  • @
    @yamsarumagar91443 years ago आह कति रमाइलो , चर्चित गायक कुशल बेलबासे र चर्चित गायिका निता दिदी दुबै जान को प्रस्तुति बेजोड छ बधाइ छ सम्पुर्ण लाई 6
  • @
    @rounnythapa1943 years ago Aaha kati ramro song jati suiyo uti aanndar aauni get ma ta din ma ३ patk nasuni mannai bhujdai sab tim lai dhany bad hjr
  • @
    @gamanthapa93473 years ago Sarai ramro geet gaunu bhako bahini anupa bahini Ball Aaj kal sunn lageko Ko dohari geet thank you bahini harulai ,🌹🇳🇵🌹🌺🌸💐
  • @
    @TarakantaBk3 years ago आहा निकै रमाईलो दोहोरी ।
    सबैले सेयर गरिदिनुहोला है ।
    4
  • @
    @manirajmalla8753 years ago कुसल vs डिला को पस्तुति पस्कनु पर्यो एक चोटी 2
  • @
    @ishworpanday11813 years ago निता जि गम्भीर अनि परिपक्व लोक गायिका।हरेक शब्दहरु वजनदार छ्न। 2
  • @
    @davidgurung47663 years ago Jati sunyo teti sunna man lagni geet kasto majja Aayo sunera.. 4
  • @
    @tikabahadurthapamagar65243 years ago Yo gitai mitho xa nita pun didi baglunge cheli ko dohori ta jhanai mitho hunenai vayo thank you so much 2
  • @
    @baburambabubaglung2403 years ago गित त दामी छ यती राम्रा राम्रा नाचेको भए राम्रो हुन्थयो 3
  • @
    @anilkhadka78963 years ago हार्दिक बधाई को साथमा सफलताको अग्रिम शुभकामना हजुरलाई अनुपा ज्यु आजको प्रस्तुति पनि उत्कृट लागियो👏👏👏👏👏💕💕💕💕💕 1
  • @
    @Behadlax973 years ago Super nice dohari love you guys from Canada 🇨🇦 1
  • @
    @rambibash32033 years ago मार्मिक झाम्रे दोहोरी प्रति दुबैलाई बधाई🙏❤️
  • @
    @MINDARLAMI3 years ago यो हाम्रो गाउ ठाउको गीत हो । २०५९ मा पहिलो पटक रारा अडियो क्यासेट सेन्टरबाट राजु परियार र कृष्ण परियार र म मिन दर्लामीको स्वरमा, दुर्गा गुरूंग दाजुको एरेन्जमा मेरो सब्द र लय दोस्रो पटक २०६१/६२ मा जुजु गुरूंग दाजुको एरेन्जमा म मिन दर्लामी, बिरू लामा र कृष्ण परिवारको स्वरमा मेरै संकलनमा मैले डिका गुरंग दाजुको काठमाण्डौ रेकर्डिंग स्टुडियो नयां बजारमा रेकर्ड गरेर धौलागिरी क्यासेट सेन्टरबाट बजार पठाएको थिए । ६७/६८ मा टेकेन्द्र बोहोरा भाईहरूले रेकर्ड गराएछन र पछिल्लो पटक निता पुन मगर बैनी र बसन्त थापाले गाएका रहेछन । यसको प्रथम श्रय कसलाई जान्छ ? सुन्नेले र हेर्नेले भन्नु होला ल !
    लोक संस्कृती हामी सबैको हो र हुन ।
    कसैको पेवा हुदैन भन्ने मेरो मान्यता हो ।
    ...
    2
  • @
    @tamangjitabahadur19013 years ago Anupa sanga ravin Lamichhane ko dohori herne doko xa.
  • @
    @jivanthapa3953 years ago Why isn't today's repetitive alley fun? 1
  • @
    @ashokrasaili18143 years ago सर्वपृय गायक गायिकाको अत्यन्तै उत्कृष्ट झाउरे गीतमा पहिलो पहिलो पटक live दोहोरी हेर्दैछु धेरै राम्रो लाग्यो 3
  • @
    @langhalimagar39713 years ago ५ जनै हाम्रै मगर्नी सालिहरु मात्रै ?हा हा दाम्मि
  • @
    @nandananda27263 years ago निता दिजु र कुसल सर लाई बधाई छ पुरानो गित मा दोहोरी सुन्दा मन खुसी छ 3