Duration 14:19

लोकसेवा आयोगको परीक्षामा सफल हुन ध्यान दिनुपर्ने १५ कुराहरुः माधव ढकाल Section officer NaSu loksewa

1 062 watched
0
64
Published 6 Jul 2020

नमस्कार यस भिडियोमा लोक सेवा आयोगको परीक्षामा सफल हुन के के कुरामा ध्यान दिनुपर्छ ? के के कुरामा ध्यान दिएमा परीक्षामा सफल हुन सकिन्छ ? भन्ने जस्ता विभिन्न पक्षहरुलाई समेटेर परीक्षामा सफल हुन ध्यान दिनुपर्ने १५ वटा मुख्य कुराहरुका बारेमा जानकारी दिने उद्देश्यले यो भिडियो तयार गरिएको छ । साथै यस च्यानलमा लोक सेवा आयोगको शाखा अधिकृत, नायव सुब्बा र खरिदार पदका लागि पाठ्यक्रम अनुसारको आवश्यक जानकारी सहितका थुप्रै भिडियोहरु रहेका छन् र आगामी दिनमा पनि नयाँ नयाँ भिडियोहरु क्रमशः लिएर आउनेछु । त्यस्तै मेरो रचनामा रेकर्ड भएका गीत तथा गजलहरु र रेकर्ड नभएका गीत गजल, कविता र मु्क्तकहरु समेत मेरो यस च्यानलमा रहनेछन् । तसर्थ यस सम्बन्धमा रुची राख्नुहुने सबैले मेरो यो च्यानललाई Like,Share & SUBSCRIBE गरिदिनुहोला । Thanks for watching plz Like, Share and Subscribe copyright@ madhav dhakal

Category

Show more

Comments - 7