Duration 9:41

हाँस र माछा पालनमा भरपुर आम्दानी । NEPALTODAY [AGRICULTURE]

158 370 watched
0
2.5 K
Published 10 Sep 2019

#nepaltoday काठमाडांैमा उच्च शिक्षा अध्ययनरत एक यूवा अनि १५ बर्ष विदेशबसी फर्केका अर्को युवा । कृषिमानै आफ्नो उज्ज्वल भविश्य देखेका यी युवाले विगत एक वर्ष देखि हाँस तथा माछा पालन व्यवसायलाई आफ्नो कर्मथलो बनाएका छन् कस्तो छ त उनिहरुको व्यवसाय । बिस्तृत जानकारिको लागि पुरा भिडियो हेर्नुहोला अनि शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला । सूचना: यस भिडियोको लिंक आफ्नो अनलाइन, युटुब, फेसबुकमा शेयर गर्न सक्नु हुनेछ। तर बिना ईजाजत पुरा वा आंशिक भाग अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ । ================================= 'Nepal Today' is a weekly television program developed by Media Plan Pvt.Ltd, it is being broadcasting from Nepal Television Plus (NTV Plus) every Wednesday at 7PM and repeat broadcast on Thursday at 3:30pm. The program is also uploaded in YouTube channel (youtube.com\thenepaltoday) and Facebook (facebook.com\thenepaltoday).

Category

Show more

Comments - 138