तिम्रो नै माँया || Timro nai maya - Jhalakman gandarva ||Cover|| Sachin & Saugat ||
Cover Singer : Sachin Adhikari & Saugat Adhikari
Camera & Edit : Saroj Baniya & Bhimsen Adhikari
Direction : Pawan Gurung
Special Thanks : Isan
Orginal Song Credit :-
Orginal Song Link : /watch/ERBcrFitm8Ytc
➤ Singer – Jhalakman Gandharva
➤ Lyrics – Jhalakman Gandharva
➤ Music – Jhalakman Gandharva
➤ Motion Graphics – Binay Dahal
Thanks For : Music Nepal
Lyrics:-
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि गर्छु म दिन दिन
आज र मैले भातै र खायो तिउन त गाभको
के माया गथ्र्यो तिमीले साईली म जस्तो जाबको
सुन्दुर चोली रातो र चोली कुन चोली सीएको
यो गीत मैले गाएको होइन सम्झाइ दिएको
हिमाल चुलि त्यो पल्लो पट्टि आँपगाछी बृन्दावन
पहर भए रसाउथ्यो होला निष्ठुरी तिम्रै मन
तिम्रो नै माया लाग्दछ साइली सम्झन्छु छिन् छिन
तिमीले माया नगरे पनि गर्छु म दिन दिन
तिमीले माया नगरे पनि सम्झन्छु दिन दिन
सम्झन्छु दिन दिन
सम्झन्छु दिन दिन
#Timronaimaya
#CoverSong
#JhalakmanGandharva