Duration 14:54

News आज असार १२ गतेका मुख्य समाचार | प्रधानमन्त्री रुष्ट लकडाउन नेपाली सेना कुलमान बलात्कार हत्या |

116 watched
0
9
Published 26 Jun 2021

News 🔴 आज असार १२ गतेका मुख्य समाचार |प्रधानमन्त्री रुष्ट लकडाउन नेपाली सेना कुलमान बलात्कार हत्या| आजका मुख्य मुख्य समाचारहरू; १) बाढीले पुल बगाएपछि नेपाली सेना र नेपाल प्रहरीद्वारा घट्टेखोलामा काठेपुल निर्माण। २) भारतको दादागिरी फेरी शुरू, भारतले नेपाललाई मागेजति मल नदिने । ३) प्रधानमन्त्री केपी शर्मा ओली भन्छन्, सर्वोच्चको आदेश सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको भयो । ४) माओवादी केन्द्रबाट चुनाव जितेर एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि पदरिक्त, कुन जिल्लाबाट कति-कति जना । ५) जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबिच गम्भीर असन्तुष्टि, पार्टी नै टुक्रन सक्ने । ६) कञ्चनपुरमा ATM मेसिन तोडफोड गर्ने एक युवक पक्राउ । ७) टिप्परको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते, उपचारको क्रममा घाइतेको मृत्यु । ८) इटालीले गर्यो नेपाललाई स्वास्थ्य सामग्री सहयोग, के के कति कति परिमाणमा सहयोग गरे त । ९) सुदुरपश्चिममा पत्रकारमाथि दुर्व्यवहार गर्नेलाई गरियो कारबाहीको माग । १०) १६ वर्षे किशोरी बलात्कार को आरोपमा ३१ वर्षीय राई पक्राउ। यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । निम्न उल्लेखित कुराहरू जान्नको लागि हाम्रो च्यानल SUBSCRIBE गर्न अनुरोध गर्दछौ । (We request to SUBSCRIBE our channel for following reasons: Learn photo editing on mobile. Learn video editing on mobile. Learn Cartoon video editing on mobile. Learn intro, outtro editing on mobile. Learn tiktok video editing. To know bhusal hatya kanda Nepali comedy videos. Nepali cartoon videos. Nepali cartoon animation. National International and local news, information, notice, Different Nepali cultures. Watch the Neture of Nepal. Nepali poltices. News editing. 3D logo editing. Youtube related all videos. हाम्रो यस च्यानल Subscribe गर्दा Subscriber हरूलाई निम्न फाइदाहरू पुग्ने अपेक्षा गरेका छौ ।(Benifits to all our subscriber) १) सत्य तथ्य समाचार प्राप्त गर्न सकिन्छ । २) मोबाइलको प्रयोगबाट सम्पूर्ण फोटो ईडिटिङ र भिडियो ईडिटिङ गर्न सक्नुहुनेछ । ३) समाचार तथा कार्टुन भिडियोहरू बनाउन सकिने। ४) आफ्नो क्षमता बुझेर You Tube बाट कमाई गर्न सक्नुहुनेछ। ५) विभिन्न खालको फोटो, भिडियो तथा लोगो, भिजिटिङ कार्डहरू मोबाइलबाटै बनाउन सक्नुहुनेछ । ६) विभिन्न खालको जानकारी तथा सूचना प्राप्त गर्न सक्नुहुनेछ। ७) यु ट्युबसँग सम्बन्धित सम्पूर्ण खालको भिडियोहरू पाउन सक्नुहुनेछ । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 4